Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लाका विभिन्न भागमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार हालसम्म ८७७ जना उपचारपछि घर फर्केका छन् ।
हालसम्म १६ जनाको कोरोनाकै कारण ज्यान गएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...
बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो
२०७७ असार ४ गते बिहिबार
बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...
सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
Top