Best Khabar Team | २०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२०
न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ डियुटीमा रहेका प्रहरी अधिकारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सुरक्षा गस्तीका लागि प्रहरीको गाडीभित्र बर्दीमै हतियारसहित रहेका प्रहरी अधिकारीमाथि ती व्यक्तिले केही सोध्ने बहानामा गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
राजधानी न्यूर्योकस्थित फक्स नामक सडक खण्डमा सो घटना भएको र घटनामा घाइते प्रहरी अधिकारीलाई तत्काल अर्का सुरक्षाकर्मीले उपचारका लागि अस्पताल पु¥याएका थिए । ती प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको अनुहारका विभिन्न भागमा गोली लागेको छ । ती बन्दुधकारी प्रहरी अधिकारीलाई केही सोधपुछ गर्ने बहानामा प्रहरीको भ्यान नजिक पुगेका थिए ।
एक्कासी कम्मरमा रहेको पेस्तोल निकालेर गोली प्रहार गरेर त्यहाँबाट उनी फरार भएका थिए । उनको खोजीका लागि न्यूर्योक प्रहरीले तीव्र सुरक्षा जाँच अभियान अघि बढाएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
निलकण्ठ शोकमा, आज सार्वजनिक विदा
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...
New Zealand Natural Disaster : 5 Dead and many mising
२०७६ मंशिर २३ गते सोमबार
09, Dec, 2019 New Zealand, At least five people...
अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...
बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...
Top