Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी एक ६५ वर्षकी महिलाले कोरोनालाई जित्ने तयारी गरेकी छन् । चिकित्सकहरुका अनुसार लगातार तेश्रो पटक गरिएको परीक्षणमा पनि उनमा कोरोना संक्रमण नेगेटिभ देखिएपनि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
तर त्यो भन्दा अगाडि तेश्रो पटकको स्वाब परीक्षणको रिपोर्टका लागि नमुना पोखरा पठाईको छ । त्यसको रिपोर्टको आधारमा उनलाई डिस्चार्ज गर्ने वा नगर्ने भन्ने टुंगो लगाएने बताइएको छ । यसअघि स्वाब परिक्षणम कोरोना भाईरसको संक्रमण देखिएपछि विगत केहीसाता यता ती महिला जिल्लाको धवलागिरी अस्पतालमा उपचाररत छिन् ।
तर लगातार तेश्रोपटक गरिएको स्वाब परीक्षणमा समेत कोरोना नेगेटिभ भेटिएपनि आशा पलाएको अस्पतालले जनाएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङ्गका प्रमुख डा.शैलेन्द्र पोखरेलका अनुसार भोलि फेरि उनको स्वाब परीक्षणको अन्तिम रिपोर्ट आउने र संक्रमण नदेखिए अस्पतालबाट डिस्चार्ज गरिने छ ।

तर लगातार तेश्रोपटक गरिएको स्वाब परीक्षणमा समेत कोरोना नेगेटिभ भेटिएपनि आशा पलाएको अस्पतालले जनाएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङ्गका प्रमुख डा.शैलेन्द्र पोखरेलका अनुसार भोलि फेरि उनको स्वाब परीक्षणको अन्तिम रिपोर्ट आउने र संक्रमण नदेखिए अस्पतालबाट डिस्चार्ज गरिने छ ।
स्वाब परीक्षणका लागि आज साँझ नमुना पोखरा पठाईको । त्यसको रिपोट भोलि साँझसम्ममा आउने र रिपोर्ट नेगेटिभ आएमा उनलाई अस्पतालबाट आइतबार सम्ममा डिस्चार्ज गरिने छ । उनी नेपालमा भेटिएकी पाँचौ कोरोना संक्रमित हुन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...
हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...
चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
Top