इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता जारी इरान र अमेरिकाबीचको ‘शित युद्द’ अहिलेसम्म पनि जारी छ । यही क्रममा इराकस्थित अमेरिकी दूतावासनजिकै आज बिहान ३ वटा रकेट बम प्रहार गरिएको छ । समाचार संस्था बिविसीका अनुसार राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी भएको सो आक्रमणबाट खासै ठूलो क्षति भएको छैन ।

घटनालगत्तै अमेरिकाले आफ्ना दुतावासका कर्मचारीहरुलाई सुरक्षा अपनाउन तथा सुरक्षित स्थान खोज्न आग्रह गरेको छ । केही समयअघि इरानी सैन्य कमान्डर कासिम सुलमानी मारिएपछि इरान र अमेरिकाबीचको युद्द मत्थर भएको छैन ।

केही साता अघि पनि बग्दादस्थित अमेरिकी दुतावास आडि विस्फोट र आगजनीका घटना भएका थिए । घटनापछि दुबै पक्ष आक्रामक भएका छन् । सुलेमानी मारिएको घटनाको अन्र्तराष्ट्रियस्तरमा विरोध भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य

२०७६ पुष २१ गते सोमबार

०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...

Top