हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

Best Khabar Team | २०७६ चैत्र २७ गते बिहिबार


०९ अप्रिल, २०२०
चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएलगत्तै चीनले नेपालसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका गएको माघको तेश्रो सातादेखि तत्कालका लागि बन्द गरेको थियो ।

नेपालमा अत्यावश्यकीय स्वास्थ्य साम्री आपूर्ति गर्नका लागि सो नाका सञ्चालनमा ल्याइएको हो । त्यसका लागि नाकामा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको स्वाथ्य डेक्स राखिएको छ । सो नाकाबाट अत्यावश्यकीय मेडिकल किट, सेनिटाइरज र माक्सलगायतका सामग्री आयात हुनेछन् । यो नाका सञ्चालनमा आएपछि अब स्वास्थ्य सामग्री आयात गर्नका लागि हवाई मार्गकै भर पर्नुपर्ने बाध्यता हटेको छ ।

चीनमा अहिले कारोना संक्रमितको संख्या घट्न थालेपछि जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।यसअघि गत २०७२ सालमा गएको महाभूकम्पपछि यो नाका करिब डेढ वर्ष बन्द रहेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’ स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...

कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...

Top