स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै गएको कोरोना भाइरसको प्रकोपबाट यहाँकी राजकुमारीको ज्यान गएको छ । डेल्ली मेलका अनुसार कोरोनाको संक्रमणका कारण विरामी परेकी ६ वर्षकी राजकुमारी मारिया टेरेराको हिजो निधन भएको हो । कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन् ।

उनको हिजो मृत्यु भएकोमा ल्याव परिक्षणबाट आएको स्वाबको रिपोर्टमा उनमा कोरोना नै भएको पुष्टि आज दिउँसो अस्पतालले जनाएको छ । उनी सन् १९३३ मा पेरिसमा जन्मिएकी थिइन् ।

स्पेनमा हालसम्म कोरोनाका कारण ५ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ७४ जनाको निधन भएको छ भने ६ हजार ५ सय २९ जना नयाँ संक्रमित भेटिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’ मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...

Top