थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार


०८ जुन, २०२०
काठमाडौं । नेपालमा विगत २४ घण्टा यता थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमणमा परेकाहरु धादिङ्ग, बारा, पर्सा, रौतहट, बाँके, कपिलबस्तु, चितवनलगायतका जिल्लाका रहेका छन् ।

संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुमध्ये धेरैजसो क्वारेन्टाइनमा रहेकाहरु छन् । कोरोना भाइरसको संक्रमणबाटै ज्यान गुमाउनेहरुको संख्या भने १४ पुगेको मन्त्रालयको भनाई छ । यस्तै कुल ४ सय ८८ जनाको उपचार सफल भएको छ । जेठ महिनामा भारतमा रोजगारीमा गएका नेपालीहरु नेपाल फर्केलगत्तै कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको मन्त्रालयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...

Top