Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०
काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्यूत गुरागाई विजयी भएका छन् । २ प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईले नाट्टाको नेतृत्वमा बाजी मारेका हुन् ।

नेकपाको समर्थनमा भिम पन्त र स्वतन्त्र उम्मेद्वारको रुपमा मिहिका शाह धाख्वा चुनावी मैदानमा उत्रिएकी थिइन् । आज भएको चुनावमा शाह र पन्तलाई पराजित गर्दै काँग्रेस निकट गुरागाईँले नाट्टाको अध्यक्षमा बाजी मारेका हुन् । केहीबेरअघि सकिएको मतगणना अनुसार पन्तलाई २४ मतले पराजित गर्दै गुरागाई अध्यक्षमा विजयी भएका हुन् ।
यसको औपचारिक घोषणा केहीबेरमा हुँदैछ । यस्तै, वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु
२०७७ बैशाख २८ गते आइतबार
१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...
स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...
Top