कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


तस्वीर साभार : विकिपिडिया

१५ मार्च, २०२०
लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आइबार राति ८ बजेर ४५ मिनेट जाँदा लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

रातिको समयमा भूकम्प गएका कारण सबै आत्तिएर घर बाहिर निस्केका थिए । भूकम्पको धक्का ठूलै महसुस भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । भूकम्पको धक्का, पोखरा र आससापसका जिल्लामा समेत महशुस गरिएको थियो भने काठमाडौं र चितवनसम्म पनि धक्काको महसुस भएको थियो । कोरोना भाइरसको त्रासका कारण घरभित्रै बस्दै आएका स्थानीय भूकम्पपछि त्रसित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

२०७८ असार १८ गते शुक्रबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

२०७८ भाद्र १९ गते शनिबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...

लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित) लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)

२०७७ बैशाख २६ गते शुक्रबार

०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०२६ पुष १७ गते बिहिबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

Top