Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०
नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ । हरियाणा राज्यको रोहतक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ दशमलव ६ रेक्टर स्केलको सो भूकम्पको धक्का १० सेकेन्डसम्म महशुस गरिएको थियो ।

भूकम्पको धक्का हरियाणाका अलावा राजधानी नयाँदिल्ली, नोयडा, गाजियाबाद, पञ्जावलगायतका स्थानमा महशुस गरिएको थियो । भारतीय समय अनुसार आज राती ९ बजेर ८ मिनेट जाँदा गएको सो भूकम्पको केन्द्रबिन्दु दिल्लीबाट ६५ किलोमिटर टाढाको हरियाणा रहेको रहेको बताइएको छ ।
भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन । कोरोनाको प्रकोप रोक्नका लागि सरकारले लकडाउन घोषणा गरेकै बेला यो भूकम्प गएपछि लकडाउनमा घरभित्रै बसेका नागरिकहरु अत्तालिएर बाहिर निस्केका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो
२०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...
झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो
२०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...
कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...
होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...
Top