पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, सवा एक अर्ब नगद

Best Khabar Team | २०७६ जेठ २२ गते बुधबार


०५ जुन, २०१९
काठमाडौं । हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथको सम्पत्ति सार्वजनिक गरिएको छ । झण्डै ६ दशकयता पशुपतिनाथको सम्पत्ति सार्वजनिक गरिएको हो । पशुपति क्षेत्रविकास कोषले आज पत्रकार सम्मेलन गरी सम्पत्ति सार्वजनिक गरेको हो ।

यद्यपि पशुपतिनाथको मन्दिरको मूल ढुकुटीको विवरण भने गोप्य नै राखिएको छ । क्षेत्रविकास कोषले सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार पशुपतिनाथको ढुकुटीमा ९ किलो सुन र ३ सय १६ किलो चाँदी रहेको उल्लेख छ ।

पशुपतिनाथको मूल मन्दिर र आसपासको क्षेत्र । तस्वीर साभार : विकिपिडिया डटकम

यस्तै, १८ हजार रोपनी जमिन र अक्षय कोषमा १ अर्ब २९ करोड नगद रुपैयाँ मौज्जास्द रहेको उल्लेख छ । यद्यपि साता वर्षअघि सर्वोच्च अदालतले गरेको फैसलाका कारण मूल ढुकुटी भने खोलिएको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन ५ गते बुधबार

१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...

कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव ! कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...

हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

Top