Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०
लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आइबार राति ८ बजेर ४५ मिनेट जाँदा लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
रातिको समयमा भूकम्प गएका कारण सबै आत्तिएर घर बाहिर निस्केका थिए । भूकम्पको धक्का ठूलै महसुस भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । भूकम्पको धक्का, पोखरा र आससापसका जिल्लामा समेत महशुस गरिएको थियो भने काठमाडौं र चितवनसम्म पनि धक्काको महसुस भएको थियो । कोरोना भाइरसको त्रासका कारण घरभित्रै बस्दै आएका स्थानीय भूकम्पपछि त्रसित बनेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...
युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)
२०७७ बैशाख २४ गते बुधबार
०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य...
कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...
युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित
२०७७ श्रावण १ गते बिहिबार
१६ जुलाई, २०२०सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै...
Top