Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको संक्रमणलाई मध्यनजर गर्दै कोरोना प्रभावित युरोपेली मुलुक अन्र्तगत थप तीन देशका नागरिकलाई विमानस्थलमा दिईने अनअराईभल भिषा तत्कालका लागि रोकेको जनाएको छ । पछिलो समयमा कोरोनाबाट युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई भिषा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सरकारले इटलीलगायत विश्वका ५ देशका नागरिकलाई भिषा तत्काल उपलब्ध नगराउने निर्णय गरेको थियो ।

यसअघि सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई त्रिभुवन विमानस्थलमा प्रदान गरिने अराइभल भिसामा नदिने निर्णय गरेको थियो । यो नियम मंगलबाट लागू हुने बताइएको छ । यी देशबाट नागरिकहरु आउँदा सो देशमा रहेको कोरोनाको जोखिम पनि नेपाल आउने हुनाले तत्कालका लागि ती नागरिकलाई विमानस्थलमा भिषा उपलब्ध नगराईने अध्यागमन विभागले जनाएको छ ।
सरकारको यो निर्णयसँगै नेपालको पर्यटन बजारमा ठूलो खडेरी लाग्ने निश्चित छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...
अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए
२०७६ जेठ २० गते सोमबार
०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...
सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
अमेरिकामा कोरोनाबाट एकैदिन १ सय ७ को मृत्यु, संक्रमितको संख्या ७८ हजार नाघ्यो
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
Top