सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार


१९ जुलाई, २०२१
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार देशका विभिन्न जिल्लामा गरिएको नमूना परिक्षणका क्रममा थप २ हजार ४४५ जनामाकोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको नमूना परिक्षण गरिएको थियो । यस अवधिमा ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा १ हजार २ सय ५८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण साढे ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...

झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

Top