Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२०
लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक कोरोनाको संक्रमणबाट मानिसको ज्यान गएको छ । यद्यपि ती मानिस कोरोनाको संक्रमणबाट नभै अन्य स्वास्थ्य समस्याले अस्पताल पुगेको बताइएको छ ।
समाचारमाध्यमहरुले जनाएका अनुसार केही समयअघि अर्कै समस्या लिएर ती व्यक्ति लण्डनस्थित एक अस्पताल आउ जाउ गर्ने गरेका थिए र तर गएराति उनको अस्पतालमै ज्यान गएको छ । चिकित्सहरुले उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ रिजल्ट आएको बताएका छन् । ती व्यक्तिको नाम र उमेर खुलाइएको छैन ।
लण्डनमा हालसम्म कोरोना पोजेटिभको संख्या १ सय पन्ध पुगेको छ । यस्तै कोरोनाको संक्रमणको आशंकामा हजारौं बेलायतीहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यराति पोखरामा भूकम्पको धक्का
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...
चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...
फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना...
घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...
Top