Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप संक्रमित भेटिएका हुन् ।

उनीहरुमा ४ महिनाका शिशुदेखि ७० वर्षका बृद्धासमेत रहेका छन् । २ सय ५० जना थपिएसँगै अब देशघर कोराना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । हालसम्म ८ सय ६१ जनाले कोरोना संक्रमणलाई पराजित गरेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न अनुसारका संक्रमित भेटिएका छन् ।
(*सच्चाइएएको ।)
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?
२०७६ चैत्र १६ गते आइतबार
– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै
२०७७ माघ ११ गते आइतबार
२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...
नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...
युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...
Top