Best Khabar Team | २०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७
काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका प्रमुखहरुले आज नियुक्ति पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज विभिन्न अयोगमा रिक्त रहेका प्रमुखहरुलाई आज सपथ ग्रहण गराइएको हो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा आधा दर्जन निकायका प्रमुखहरुलाई नियुक्ती दिइएको हो । जस अनुसार बालानन्द पौडेललाई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षको नियुक्ती दिइएको छ । यसैगरी, डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग, डा. विजयकुमार दत्त मधेशी आयोग, बिष्णुप्रसाद चौधरी थारु आयोग र समिम मिँया अन्सारीलाईमुस्लिम आयोगको अध्यक्षमा नियुक्ती गरिएको छ । उहाँहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले पदतथा गोपनियताको सपथ गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...
कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...
पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर
२०७६ जेठ २० गते सोमबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...
बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...
Top