पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार


२५ फेब्रुअरी, २०२०
ललितपुर । पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसममा परिवर्तन आएको छ । विशेष गरी पश्चिमीबाट प्रवाह हुने बायुको चाप न्यून हुँदा स्थानीय बायुमण्डको बायुको चाप सक्रिय हुँदा नेपालको मौसममा बदली र वर्षा हुन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केहीदिन पश्चिमी बायुको प्रभाव जारी रहन्छ ।

जसका कारण देशका अधिकांश स्थानमा पूर्ण तथा आंशिक बदली हुने र केही स्थानमा वर्षासमेत हुनेछ । त्यसो त प्रि–मनसुन शुरु हुन एक सातामात्रै बाही छ । यसलाई आधार मान्ने हो भने पनि मौसममा परिवर्तन सामान्य हो तर विशेषत न्यून चापीय पश्चिमकी बायुको प्रभावकै कारण मौसममा फेर बदल भै रहेको छ ।

महाशाखाले दिएको जानकारी अनुसार आगामी शुक्रबारसम्म देशको मध्य तथा पश्चिमी भूभागमा मेघ गर्जनसहित बर्षाहुने सम्भावना रहेको छ । कतिपय स्थानमा चट्याङ्गसमेत पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...

२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए २४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

विश्वभर कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...

Top