स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२०, फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा सेक्युरिटी प्रेस खरिदका विषयमा आफ्ना देशका कुनैपनि कम्पनी र त्यसका प्रतिनिधिले नेपालका सञ्चारमन्त्री गोकुल बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ ।

नेपालमै पासपोर्ट छाप्न ल्याईन लागिएको सेक्युरिटी प्रेस खरिदमा करोडौ कमिसनको चलखेलमा सञ्चारमन्त्री गोकुल बास्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्टबीचको वार्तालापको अडियो सार्वजनिक भएपछि दुतावासले यस्तो प्रष्टिकरण दिएको हो ।

विजयप्रकाश मिश्रले नामका एक व्यक्ति र सञ्चारमन्त्री बास्कोटाबीचको कमिसनसम्बन्धी अडियोमा मिश्रले स्वीस एम्बेसीसँग पनि भेट गराउने र राजदूतले पनि कुरा गर्न खोजेको प्रसंग उल्लेख भएपछि दुतावासले प्रष्टीकरण दिँदै यो सन्दर्भमा दुतावास र प्रतिनिधिले मन्त्री बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको हो । जारी गरेको विज्ञप्तिमा दूतावासको आग्रहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग कसैले पनि भेट नभएको स्पष्ट पारिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...

Top