Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०
मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२० शुरु भएको करिब २ महिनापछि युरोपेली मुलुक इटलीमा पनि यसलाई प्रबद्र्धन गर्न यहाँस्थित नेपालीहरुले कार्यक्रम गरेका छन् । इटलीको पर्यटकीय एवं ऐतिहासिक शहर मिलानमा नेपाल भ्रमणवर्षको औपचारिक उद्घाटन कार्यक्रम गरिएको बाणिज्य दुतावास इटलीले जानकारी दिएको छ ।
इटलीयन पर्यटकहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा स्वीट्जरल्याण्डस्थित नेपाली दुतावासको पनि सहभागिता रहेको थियो । त्यसक्रममा स्वीट्जरल्याण्डाका लागि नेपाली राजदुत मणिप्रसाद भट्टराई विश्वमा धेरै घुम्ने पर्यटकको रुपमा परिचित इटालियन पर्यटकहरुलाई नेपाल भ्रमण गराउन सकेमा यसले नेपालको आर्थिक अवस्था मजबुत हुने तथा पर्यटकीय क्षेत्रको थप विकास र विस्तार हुने बताए ।

कार्यक्रममा यहाँस्थित गैरआवासीय नेपाली संघ तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि नेपाल विश्वमै एक सुन्दर पर्यटकीय गन्तव्य भएको भन्दै यहाँ घुम्नका लागि इटालिन पर्यटकहरुलाई प्रेरित गर्ने हेतुले कार्यक्रम गरिएको बताएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम र नेपाली खाना महोत्सव समेत गरिएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु
२०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...
४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात...
Top