Best Khabar Team | २०७६ माघ १४ गते मंगलबार

२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थुनामा रहेकी गायिका आस्था राउत रिहा भएकी छिन् । मंगलबार उनलाई रु. चार हजार धरौटी बुझाउने गरी रिहाको आदेश गरिएको हो । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले उनलाई रिहा गर्ने आदेश दिइएको जानकारी गराएका हुन् ।
प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई अनुसन्धानका लागि खोजी गरिएको थियो । गायिका राउत सोमबार बिहान प्रहरी परिसरमा आफैँ उपस्थित भएपछि अनुसन्धान कार्य अगाडि बढेको थियो । डिएसपी बोगटीले जनाएअनुसार आफूबाट भएको अभद्र व्यवहारका लागि गायिका राउतले माफी मागेकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी
२०७७ भाद्र ९ गते मंगलबार
२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
Top