Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा पक्राउ परेपछि रिक्त रहेको प्रतिनिधि सभाका सभामुखमा अग्नीप्रसाद सापकोटा चयन भएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएपछि सापकोटले आज आज पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख सापकोटाले आज बिहान राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत सहभागी थिए । यो सँगै चार महिनादेखि सभामुख विहिन प्रतिनिधि सभाले अब सभामुख पाएको छ भने ४ महिनादेखि अवरुद्ध सभाका नियमित काम कारबाही पनि सूचारु हुने छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
स्वर्गद्वारी महाप्रभु !
२०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
Top