२९ राउन्ड गोली लिएर विमान चढ्ने क्रममा पोखरामा शाही पक्राउ

Best Khabar Team | २०७६ माघ १३ गते सोमबार


फाइल तस्वीर : पोखरा विमानस्थल ।

२७ जनवरी, २०२० पोखरा । एतियरलाईन्सको विमान चढेर काठमाडौं जाने क्रममा प्रहरीले आज बिहान पोखरा विमानस्थलबाट १ जनालाई पक्राउ गरेको छ । १२ बोरको राईफलमा प्रयोग हुने २९ थान गोली सहित विमानस्थल पुगेका पोखरा रिठेपानीका जिनु शाहीलाई प्रहरीले आज बिहान विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

गोली लिएर विमानस्थल हुँदै विमानतर्फ अघि बढ्ने क्रममा सुरक्षा चेकजाँचमा उनी पक्राउ परेका हुन् । पक्राउ परेका शाहीले के प्रयोजनका लागि त्यो गोली लिएर काठमाडौं जान लागेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । शाही हाल प्रहरी नियन्त्रणमा छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

Suffering is a part of life… Suffering is a part of life…

२०७७ श्रावण ७ गते बुधबार

– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top