अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु

Best Khabar Team | २०७६ माघ १३ गते सोमबार


२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा बास्केटबलका विश्वखेलाडी कोब ब्रायन्टसहित ९ जनाको घटनास्थलमै ज्यान गएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सो दुर्घटनामा ब्रायन्टकी १३ वर्षकी छोरीसहित अरु ९ जनाको ज्यान गएको हो ।

निजी कामको सिलसिलामा लेजेण्ड, उनकी छोरी र अरु ७ जना सवार हेलिकोप्टर क्यालिफोर्नियाको कालाबास्सास्को आकाशमा दुर्घटनामा परेको हो । उडिरहेको सो हेलिकोप्टरमा एक्कासी आगो लागेको कारण हेलिकोप्टरमा सवार सबैको ज्यान गएको हो ।

घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । उनले यो दुर्घटनालाई भयानक घटनाको संज्ञा समेत दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ

२०८१ पुष ८ गते सोमबार

२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर) ७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर)

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथ...

Top