७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


०६ फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथ वेस्टर्न कलेजले हरेक वर्ष झै यो वर्षपछि विज्ञान प्रदर्शनी आयोजना गरेको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा राजधानीका आधादर्जन बढी क्याम्पसका विद्यार्थीहरुले आविष्कार गरेको विभिन्न खाले बैज्ञानिक उपकरण तथा नविनतम प्रविधिहरु राखिएका छन् ।

अमेरिकन दुतावास, राजधानीका विभिन्न क्याम्पस, स्कुललगायतको गरी प्रदर्शनीमा ५ दर्जन बढी स्टलहरु राखिएका छन् । प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको आधुनिक युगमा शिक्षामा बैज्ञानिकीकरण हुनुपर्ने भन्दै समय अनुसारको सीप र प्रविधबाट विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा अमेरिकन दुतावासका प्रवक्ता आन्द्रिया डि आरमेन्टले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकी सरकार सँधै तयार रहेको बताए ।

प्रदर्शनीमा विद्यार्थीहरुले हेलिकोप्टर, भोटिङ मेसिनलगायतका नविनतम प्रविधिहरु प्रदर्शनीमा राखेका छन् । साउथ वेस्टर्न कलेज स्थापना भएपछिको यो दशौं विज्ञान प्रदर्शनी हो । उपत्यकाका विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थीहरुको सृजनालाई एकैठाउँमा राखेर प्रदर्शनी गरिँदा विद्यार्थीमा सकारात्मक भावनाको विकास हुने र थप केही गरौं भन्ने प्रेरणा जगाउने भएकाले प्रर्दशनी गरिएको क्याम्पसका उप–प्रमुख हरिसिंह केसीले बेष्टखबर डटकमलाई जानकारी दिए ।

७ तस्वीरमा हेर्नोस् साउथ वेस्टर्न को विज्ञान प्रविधिसम्बन्धी प्रदर्शनी ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित,  कोरोना संक्रमितको संख्या सय नाघ्यो पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

२०७९ चैत्र ३ गते शुक्रबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...

Top