दोलखाका खड्काको चीनमा निधन

Best Khabar Team | २०७६ माघ ११ गते शनिबार


२५ जनवरी, २०२०
बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय रेस्टुरेन्टमा कार्यरत नेपाली युवकको निधन भएको छ । नेपालको स्थायी घर दोलखाको काटाकुटी भएका पुष्कर खड्का सुतेकै अवस्थामा ३ दिनअघि होटलमा मृत अवस्थामा भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी विगत १० वर्षदेखि भारतीय रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए । खड्का बस्दै आएको बुहान शहर पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप फैलिएको शहरको रुपमा परिचित छ । यद्यपि उनको भने कोरोना भाईरसको कारण निधन नभएको अस्पतालले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...

यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ ! यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !

२०७७ जेठ २६ गते सोमबार

– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...

लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका   : सावधानी अपनाउन विज्ञहरुको सुझाव लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...

सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...

Top