भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते

Best Khabar Team | २०७६ माघ ११ गते शनिबार


भूकम्पपछि क्षतिग्रस्त भवनहरु ।

२५ जनवरी, २०२०
इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित एलाजिग प्रान्तको सिभ्रिसलाई केन्द्र बनाएर आज बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार ६ दशमलव ८ रेक्टर स्केलको सो भूकम्पमा परी अरु सयौं घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । स्थानीय समय अनुसार बिहान करिब ९ बजेको समयमा सो भूकम्प गएको थियो । भूकम्पको धक्का करिब एक मिनेटसम्म मापन गरिएको थियो । भूकम्पछि ५ दर्जनबढी पराकम्पनहरु गै सकेका थिए । भूकम्पलगत्तै सयौंका संख्यामा भवनहरु भत्किएका छन् ।

अहिले राष्ट्रिय सतर्कता केन्द्र टर्कीले स्थानीय वासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ । घटना लगत्तै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उद्दारकर्मीहरुको टोली घटनास्थलमा पुगेर उद्दार कार्य अघि बढाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...

भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत १० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...

अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...

Top