Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९
काठमाडौं । प्रदेश नम्बर १ ले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनलाई मध्यनजगर गर्दै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुलाई सद्भावनादूत नियुक्त गरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कलाकार, कीर्तिमानी खेलाडी, आरोहीलाई सद्भावदूत नियुक्त गर्नुभएको हो ।
प्रदेश नम्बर एक प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज गरेको कार्यक्रममा कीर्तिमानी आरोही कामिरीता शेर्पा, अल्ट्रा धाविका मीरा राई, आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा तथा कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो ।
यसपटक प्रदेशनम्बर १ मा कम्तीमा १० लाख पर्यटक भित्र्या-उने लक्ष्य लिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...
बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता
२०७७ आश्विन १९ गते सोमबार
०५ अक्टोबर, २०२०मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता...
Top