Best Khabar Team | २०७६ माघ ९ गते बिहिबार

२३ जनवरी, २०२०
पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको अभियोग लागेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पर्यटकीय नगरी लेकसाईडबाट प्रहरीले मनाङ्गेलाई एक होटलमा बसिरहेका बेला पक्रेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुनका लागि उनी पोखरा पुगेका थिए । उनले केही समय अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङ्गले जिल्ला प्रशासन कार्यालयमा जिउ ज्यान सुरक्षा गरि पाउँ पनि निदेवन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद मनाङ्गेलाई पक्रेको हो ।
३ दिन अघि पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका मनाङ्गेले आफ्ना जिल्लाबाट आएका खेलाडीको व्यवस्थापनको लागि एन्फा अध्यक्षसँग रकम मागेका थिए । रकम नदिएपनि उनले गुरुङ्गलाई झापड हानेको गुरुङ्गले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन ५ गते बुधबार
१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
Top