यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२०
भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद देशका विभिन्न क्षेत्रको भ्रमणका क्रममा छिन् । काठमाडौं बाहिरका औपचारिक कार्यक्रममा सहभागी भै उपत्यका फर्केकी उनले आज उपत्यकाको भक्तपुरमा पर्ने पुरातात्विक महत्वको क्षेत्रमा घुमघाम गरेकी छन् । यही शिलशिलामा उनले आज उपत्यकाको ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी छन् ।

पर्यटन मन्त्री योगेश भट्टराईलगायतको टोलीसँग उनले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने विभिन्न मठ मन्दिर तथा संग्रहालयको भ्रमण गरेकी हुन् । नेपाल भ्रमण बर्ष २०२० को अवसर तथा अन्य विभिन्न कार्यक्रममा सहभागी हुन उनी माघ ५ गते काठमाडौं आएकी थिइन् ।

माघ ११ गने स्वदेश फर्कनुअघि उनले विभिन्न राजनीतिक भेटवार्ता पनि गर्दैछिन् । फोटोमा हेर्नोस् राजकुमारीको भक्तपुर दरबार क्षेत्रको भ्रमण । तस्वीर साभार बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको फेसबुक ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो) ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा ३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...

नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...

Top