हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

Best Khabar Team | २०७६ माघ ६ गते सोमबार


फाइल फोटो : लाप्राक

२०, जनवरी, २०२०
काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले गोर्खाको लाप्राकमा निर्माण गरेको भूकम्प पछिको सामूहिक बस्ती निर्माणको सामूहिक बस्तीको अन्तिम फेजको काम हिपातले राखेको छ । एनआरएनएका अनुसार गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको छिमेकी लाप्राको बस्ती निर्माणको सम्पूर्ण काम लगभग सकिएको छ भने हिमपातले केही सरसफाई र अन्तिम केही काम बाँकी छ ।

विगत एक सातादेखि लगातार रुपमा परेको हिमपातका कारण सो काम सम्पन्न गर्न नसकिएको एनआरएनएले जानकारी दिएको छ । लाप्राको बस्ती निर्माणका लागि बाँकी रहेका सबै काम र आफूहरुले जिम्मा लिएको काम सकिएको संघको ७१ औं बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा सो स्थानमा शौचालय बनाउन ४० लाख रुपैयाँ संकलन भएको जानकारी गराईको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

Top