नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


नवनिर्वाचित अध्यक्ष अच्यूत गुरागाई

१७ जनवरी, २०२०
काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्यूत गुरागाई विजयी भएका छन् । २ प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईले नाट्टाको नेतृत्वमा बाजी मारेका हुन् ।

नेकपाको समर्थनमा भिम पन्त र स्वतन्त्र उम्मेद्वारको रुपमा मिहिका शाह धाख्वा चुनावी मैदानमा उत्रिएकी थिइन् । आज भएको चुनावमा शाह र पन्तलाई पराजित गर्दै काँग्रेस निकट गुरागाईँले नाट्टाको अध्यक्षमा बाजी मारेका हुन् । केहीबेरअघि सकिएको मतगणना अनुसार पन्तलाई २४ मतले पराजित गर्दै गुरागाई अध्यक्षमा विजयी भएका हुन् ।

यसको औपचारिक घोषणा केहीबेरमा हुँदैछ । यस्तै, वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...

Top