Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०
काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको दहचोक बस्ने ७ वर्षका बालक, धादिङ्गकी ३० वर्षकी महिला र जनकपुरधाम धनुषा जिल्लाकी १७ वर्षकी युवतीमा कोरोना संक्रमण देखिएको हो ।

आज काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा साँझ आएको रिपोर्टमा उनीहरु तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । संक्रमित तीनैजनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको हो । उनीहरुको अवस्था सामान्य रहेको छ ।
यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले...
भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...
काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...
कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...
Top