४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विशेष गरी तराईका जिल्ला कपिलवस्तु, रूपन्देही, पर्सा र बाराका ५७ जनामा कोरोना संक्रमण भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित सबैको अवस्था सामान्य रहेको छ । संक्रमित सबै पुरुष रहेका छन् । यसअघि हिजो २४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । संक्रमित मध्ये ३३ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त

२०७७ माघ २२ गते बिहिबार

०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित) बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...

भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले… भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...

मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

२०८० आश्विन २९ गते सोमबार

१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...

Top