Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझदेखि मुलुकको पश्चिमी क्षेत्रको मौसम विग्रनसक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि एकपटक मुलुकको पश्चिमी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली क्षेत्रहरुमा सामान्य हिउँसमेत पर्न सक्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन भनेका छन् ।

यसअघि ५ दिनअघि पनि पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकभरको मौसम विग्रेर पहाडी क्षेत्रमा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । हिजो साँझ मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ति निकालेर भोलिदेखि मौसम विग्रनसक्ने चेतावनी दिएको हो । तराई र पहाडी जिल्लाका केही ठाउँमा भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को...
अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
Top