Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । चालकदलका पाँच सदस्यसहित १ सय जना यात्रु बोकेर राजधानीका लागि उडेको सो विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो ।
स्थानीय एक बारमा ठोक्किएर जहाज घरमा बज्रन पुगेको थियो । दुर्घटनामा केही भने जिवितै रहेका छन् । केही घाइतेको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । फ्लाइट नम्बर २१०० को बेक एयरको सो विमान स्थानीय एक विमानस्थलबाट उडेलगत्तै बारमा ठोकिक्कएर घरमा बज्रेको थियो । दुर्घटनालगत्तै घटनास्थलमा एम्बुलेन्स र बारुणयन्त्र पुगेका थिए ।
दुर्घटनाग्रस्त विमानमा आगो भने नलागेको बताइएको छ । तर दुर्घटनाको कारण खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
Top