सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

Best Khabar Team | २०७६ माघ २० गते सोमबार


०३ फेब्रुअरी, २०२०सिन्धुली ।
सिन्धुलीमा ५५ केजी गाँजासहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार हरिहरपुरगढी–७ केमनचुलीमा उनीहरूलाई पक्राउ गरिएको हो । गाँजासहित उनीहरू ३ वटा मोटरसाइकलमा सलाही तर्फ जाँदै थिए ।

सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनीक गरेको हो ।जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खत्री र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई केमनचुलीको कच्ची सडकबाट पक्राउ गर्न सफल भएको थियो । पक्राउपछि उनीहरूलाई सदरमुकाम ल्याइएको हो। ११ वटा ५ केजीका पोका उनीहरुबाट बरामद गरिएको थियो । बरामद प्रति पोकाको मूल्य बजारमा करिब रु.५०,००० रहेको कुरा डिएसपी खक्रीले जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...

यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...

Top