केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


आक्रमणबाट क्षतिग्रस्त कार

०६ जनवरी, २०२०
काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक अमेरिकी सैन्य अधिकारीहरुको क्याम्प नजिक इस्लामिक लडाकु समूहले आक्रमण गरेको छ । आक्रणमा परी अमेरिकी सैन्य सेवाका एक सदस्यसहित अरु दुईजना मारिएका छन् ।

घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको र बाँकी ३ जना घाइते भएको अन्र्तराट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इस्लामिक लडाकु समूह अल–शबाबले सो घटनाको जिम्मा लिएको छ । पछिल्ला वर्षहरुमा युद्दगस्त मुलुकहरुमा अमेरिकी सुरक्षाअधिकारीहरुको उपस्थिति बाक्लो भएपछि आतंककारी संगठनहरुले पनि त्यसको विरोध गर्दै विभिन्न खाले हिंसात्मक घटना घाईरहेका छन् ।

केन्याको तटीय क्षेत्र लामूमा भएको यो घटना पनि त्यसैको पछिल्लो उदाहरण हो । केही समयअघि इलास्मिक लडाकू समूहले सोमालियामा विस्फोट गराउँदा ८० जना मारिएका थिए । पछिल्ला दिनहरुमा अमेरिका र इराक तथा इरानबीचको दुरी पनि बढ्दो छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

पोखरामा  कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट) पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

२०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक...

बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले

२०७७ मंशिर १७ गते बुधबार

०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

Top