Best Khabar Team | २०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०
काठमाडौं । सिराहामा रहेको कृषि विकास बैंकको झण्डै पाँच करोड रुपैयाँ लुट्ने लुटेरा समूहका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङ्ग जिल्लाको रंगेली नगरपालिकाका दिपक नेपाललाई काठमाडौंबाट प्रहरीले पक्रेको हो । उनले बैंकको प्रविधि विगारेर गलत ढंगले ५ करोड रुपैयाँ लुटेको अभियोगमा प्रहरीले पक्रेको हो ।
काठमाडौंको गल्फुटारमा रहेको कृषि विकास बैंकको शाखाबाट लुटिएको रकम मध्ये उनको भागमा परेको करिब १ करोड रुपैयाँ झिक्ने क्रममा पक्राउ परेका हुन् । उनले शुरुमा ९ लाख रुपैयाँको चेक लिएर बैंकमा गएका बेला विशेष सुराकीको आधारमा प्रहरीले उनलाई पक्रेको थियो । बैंकको सिराहास्थित शाखाबाट सो रकम ह्याक गरी उनीहरुको समूहले केन्द्रीय कार्यालयमा पु¥याएका थिए ।
घटनामा संलग्न अन्य समूहको पनि खोजी भै रहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको मुख्य अभियुक्त भने नेपाल बाहिर रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...
काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...
चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने
२०७६ चैत्र ९ गते आइतबार
२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...
डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...
Top