Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०
काठमाडौं । अबको केहीदिन नेपाली आसकको मौसम प्रतिकुल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी बायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाको आकाश यतिबेला बादलले ढाकेको छ । आज काठामडौंमा दिउँसो ३ बजेपछि पानी पर्ने बताइएको छ । यो क्रम रातीको ८ बजेसम्म जारी रहनेछ । राति पनि पानीको सम्भावना छ । यस्तै काठमाडौं आसपासका उच्च भूभाग तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । काठमाडौंका आसपासमा रहेको चन्द्रागिरी, दामन, फूलचोकी शिवपुरीलगायतका क्षेत्रको मौसम अत्यन्तै चिसो छ । ती क्षेत्रमा समेत हिउँपर्नसक्ने अनुमान गरिएको छ । यस्तै हिमाली जिल्लाहरु, मनाङ्ग, मुस्ताङ्ग, गोर्खाको उत्तरी क्षेत्र, हुम्ला, जुम्ला, उत्तरी धादिङ्गलगायतका क्षेत्रमा हिमपातको जोखिम बढी रहेकोले बेलैमा सावधानी अपनाउन मौसम विद्हरुले सुझाव दिएका छन् । योक्रम आज, भोलि र आइतबारसम्म जारी रहने बताइएको छ । काठमाडौं उपत्यकामा हिजोदेखि मौसम विग्रेको छ । काठमाडौंमा बादल लाग्नुका साथै चिसो पनि ह्वात्तै बढेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...
Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst
२०७७ श्रावण १९ गते सोमबार
–- By Jyoti Koirala/Suman AchrayaConsidering the fact and avoid...
४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम...
महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...
Top