Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
 ०२ जनवरी, २०२०
 चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक एवं नेपाल प्रहरीका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा दरबन्दी भएको ठाउँमा पुग्न ३ नम्बर प्रहरी प्रदेश कार्यालयले निर्देशन दिएको छ । 

काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा भएको १३ दिनसम्म पनि मल्लले जिल्ला छाड्न आनाकानी गर्दै चितवनस्थित जिल्ला प्रहरी कार्यालयमै काम गरिरहेपछि प्रदेश प्रहरी कार्यालयले यो निर्देशन दिएको हो । प्रहरी प्रदेश कार्यालयले दिएको निर्देशनमा ‘करिब २ साता अघि सरुवाको लागि निर्देशन दिएको भएपनि सरुवा दरबन्दीमा पुगी हाजिर गरेको विषयमा कुनै जानकारी नआएकोले तत्काल जिल्ला छाड्न’ भनिएको छ ।
मल्ल काठमाडौंमा रहँदा करिब ५ वर्ष तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि नेपाल प्रहरीका तर्फबाट अंगरक्षक थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
 २०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)
 २०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...
पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, सवा एक अर्ब नगद
 २०७६ जेठ २२ गते बुधबार
०५ जुन, २०१९ काठमाडौं । हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथको...
भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी
 २०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...
Climate change & it’s effect in Himalayan Region
 २०७६ मंशिर २३ गते सोमबार
Kathmandu . Experts fear that these glaciers in the...
Top