मध्यराति पोखरामा भूकम्पको धक्का

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


०२ जनवरी, २०२०
लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा केहीबेरअघि भूकम्प गएको छ । राति करिब १० बजेको समयमा जिल्लाको घाच्चोकलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

रातिको समयमा भूकम्प गएकाले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्किएका थिए ।
भूकम्पको धक्का लमजुङ्ग, तनहुँ, पर्वतलगायतका जिल्लामा समेत महशुस गरिएको बताइएको छ । सो भूकम्प ३ दशमलव ८ रेक्टर स्केलको थियो । आजको भूकम्प २०७२ साल बैशाख १२ गतेको बारपाक भूकम्पै पराकम्पन भएको केन्द्रको भनाई छ । २०७२ सालको भूकम्पपछि पोखराबासीले आजको भूकम्पलाई राम्रोसँग महशुस गरेको प्रतिक्रिया दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...

अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...

५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक ५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

२०७६ माघ २८ गते मंगलबार

१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

Top