Best Khabar Team | २०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९
काठमाडौं । सरकारले विभिन्न ४ देशका लागि आवासीय राजदूत तथा स्थायी प्रतिनिधि नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नियुक्त गरिएका राजदूतहरुमा ब्रुनाई तथा दारुसलामका लागि उदयराज पाण्डे, कम्बोडिया, लाओस र भियतनामका लागि गणेशप्रसाद ढकाल, इक्वेडरका लागि अमृतबहादुर राई तथा क्यूवाका लागि भृगु ढुंगा रहनुभएको छ ।
पाण्डेले मलेसिया बसेर ब्रुनाई र दारुसलामस्थित नेपाली दुतावासको काम हेर्नुहुनेछ भने ढकालले थाइल्याण्डमा बसेर, राईले अमेरिकामा बसेर तथा ढुंगानाले क्यानडा बसेर तोकिएका देशको जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...
पूर्वसभामुख महरा थुनामुक्त
२०७६ फाल्गुन ५ गते सोमबार
१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...
जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन १ गते शनिबार
१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
Top