Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०
टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले मनाउने राष्ट्रिय टोपी दिवस यसपटक विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत मनाएका छन् । राष्ट्रिय तथा मौलिक पहिचान टोपी को संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यसपटक क्यानडामा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका हुन् ।

गैर आवासीय नेपाली संघ क्यानडाको अगुवाईमा भएको सो कार्यक्रमा नेपाली ढाका टोपी र राष्ट्रिय झण्डा लिएर नेपालीहरु सडकमा देखा परेका थिए । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटनको दिन समेत भएकाले कार्यक्रममा सहभागीहरु नेपाल भ्रमणवर्ष अंकित व्यानर बोकेर कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए क्यानडाले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्या-उने लक्ष्य पुरा गर्न आफूहरुले सक्यो सहयोग र पहल गर्ने यसअघि नै बताउँदै आएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...
Top