Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं, नेपाल महोत्सवमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ बेल्जियममा नेपाल महोत्सवको आयोजना हुँदैछ । गैर अवासीय नेपाली संघ बेल्जियमको आयोजनामा हुन लागेको सो महोत्सव यही जुलाई २८ तारिखका दिन सञ्चालन हुने बताइएको छ ।
बेल्जियमको एन्र्तोपेनस्थित गोर्टेमार्केटमा हुने सो महोत्सवमा नेपाली कला संस्कृति झल्कने स्टलहरु राखिने छ । सो अवसमा नेपाली खाना, नेपाली भेषभुषा सम्बन्धी स्टलहरु समेत रहने बताइएको छ । महोत्सवको दिन बिहान बेल्जियमका विभिन्न स्थानमा बस्ने नेपालीहरु आफ्नो जातजाती तथा संस्कृति झल्कने नेपाली भेषभूषामा झाँकी सहित कार्यक्रमस्थल पुग्नेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको नेपाल महोत्सवले नेपाल र नेपालीको बारेमा पर्यटकहरुलाई थप जानकारी पुग्ने विश्वास आयोजकको छ ।
गैर आवासीय नेपाली संघ बेल्जियमले हरेक वर्ष नेपाल महोत्सव गर्दै आइरहेको छ । कार्यक्रममा नेपाली कलाकारहरुले प्रत्यक्ष रुपमा सांगीतिक प्रस्तुती समेत पस्कनेछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप
२०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
Top