Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि भन्दै जारी गरेको लकडाउन आगमी जेठ ३२ गतेसम्मका लागि जारी राख्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण तत्काल लकडाउन खोल्न नसक्ने निर्णयसहित लकडाउन जेठ ३२सम्मका लागि बढाउने निर्णय गरेको हो ।
यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि यही जेठ २० गते सकिँदै छ । तर भारतबाट पछिल्ला दिनहरुमा हजारौं नेपालीहरु स्वदेश फर्केको र त्यसका कारण देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि तत्काल लकडाउन नखोल्ने निर्णय भएको सरकारका प्रवक्ताले जनाएका छन् । कोरोना रोगको संक्रमण बढ्दै गएपछि गएको चैत्र ५ गतेदेखि सरकारले नेपालमा लकडाउन घोषणा गरेको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)
२०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...
Top