हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

Best Khabar Team | २०७६ माघ ६ गते सोमबार


फाइल फोटो : लाप्राक

२०, जनवरी, २०२०
काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले गोर्खाको लाप्राकमा निर्माण गरेको भूकम्प पछिको सामूहिक बस्ती निर्माणको सामूहिक बस्तीको अन्तिम फेजको काम हिपातले राखेको छ । एनआरएनएका अनुसार गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको छिमेकी लाप्राको बस्ती निर्माणको सम्पूर्ण काम लगभग सकिएको छ भने हिमपातले केही सरसफाई र अन्तिम केही काम बाँकी छ ।

विगत एक सातादेखि लगातार रुपमा परेको हिमपातका कारण सो काम सम्पन्न गर्न नसकिएको एनआरएनएले जानकारी दिएको छ । लाप्राको बस्ती निर्माणका लागि बाँकी रहेका सबै काम र आफूहरुले जिम्मा लिएको काम सकिएको संघको ७१ औं बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा सो स्थानमा शौचालय बनाउन ४० लाख रुपैयाँ संकलन भएको जानकारी गराईको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो

२०७७ भाद्र १५ गते सोमबार

३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

२०८० आश्विन २६ गते शुक्रबार

१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...

Top