Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
काठमाडौं । विश्वका ९० देशका विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगितामा नेपाली चेली अनिला श्रेष्ठले २ विधामा उपाधी जितेकी छन् । सोमबार भएको प्रतियोगितामा श्रैष्ठले ‘मिसेस लोयल’को उपाधी हात पारेकी हुन् ।
यस्तै उनले सेमिफाइनलिष्टको उपाधी समेत हात पारेकी छन् । छिमेकी मुलुक चीनको ग्वन्जाओमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न ९० देशका विवाहित महिलाहरुको सहभागिता रहेको थियो । सो प्रतियोगिताको मुख्य उपाधी भने म्यानमारकी आइसीले हात पारेकी छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...
मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...
Top