Best Khabar Team | २०७६ पुष ५ गते शनिबार

२१ डिसेम्बर, २०१९
काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा भारतको उत्तर प्रदेशमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका कारण विगत ३ दिनमा मात्रै भारतमा १४ जनाको ज्यान गएको हो ।
नागरिकता विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको कारबाहीमा उत्तर प्रदेशमा मात्रै १४ जनाको ज्यान गएको बताइएको । प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा करिब २ दर्जनलाई प्रहरीले पक्रेको छ । दरियागञ्ज, नयाँ दिल्ली, इन्डियागेटलगायतका क्षेत्रमा प्रदर्शनकारीहरुले गाडी तथा अन्य सवारी साधनमाथि तोडफोड गरेका छन् ।
प्रहरीले स्थानीय प्रदर्शनकारीहरुलाई तत्काल प्रदर्शन रोक्न आग्रह गरेको छ । करिब एक सातादेखि जारी आन्दोलन दिन प्रतिदिन हृंसात्मक बन्दै गएपछि सरकारले प्रदर्शनकारीलाई प्रदर्शन रोक्ने आग्रह गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...
आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...
फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
Top