क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


तस्वीर सौजन्य : एनआरएनए क्यानडा

०२ जनवरी, २०२०
टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले मनाउने राष्ट्रिय टोपी दिवस यसपटक विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत मनाएका छन् । राष्ट्रिय तथा मौलिक पहिचान टोपी को संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यसपटक क्यानडामा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका हुन् ।

गैर आवासीय नेपाली संघ क्यानडाको अगुवाईमा भएको सो कार्यक्रमा नेपाली ढाका टोपी र राष्ट्रिय झण्डा लिएर नेपालीहरु सडकमा देखा परेका थिए । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटनको दिन समेत भएकाले कार्यक्रममा सहभागीहरु नेपाल भ्रमणवर्ष अंकित व्यानर बोकेर कार्यक्रममा सहभागी भएका थिए ।

एनआरएनए क्यानडाले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्या-उने लक्ष्य पुरा गर्न आफूहरुले सक्यो सहयोग र पहल गर्ने यसअघि नै बताउँदै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

२०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

नेपालमा एकैदिन २३९ जनामा संक्रमण :  २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट) नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...

Top